राजनीति
दैलेख : तत्कालीन द्धन्द्धकाल । माओवादीले व्यवस्था परिवर्तनका लागि भन्दै चलाएको दश वर्षे जनयुद्ध । २०५२ सालबाट माओवादीले तत्कालीन राजतन्त्रसँग विभिन्न माग राख्दै सुरु गरेको दशवर्षे जनयुद्धमा धेरै नेपालीले ज्यानको आहुति दिए । परिवर्तनकालागि भन्दै...
पुरा पढ्नुहोसदैलेखको नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले भविष्यका कर्णधार बालबालिका वर्तमानका साझेदार भएका बताएकी छन् । सेतो गुराँस बालविकास सेवा दैलेखले प्रारम्भिक बालविकास शिक्षकहरूका लागि आधारभूत प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड सम्बन्धी आयोजना गरेको...
पुरा पढ्नुहोसदैलेख : जिल्लाका दुईवटा स्थानीय तहमा युवामैत्री कर्नर स्थापनाको तयारी गरिएको छ । डुङ्गेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकामा जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र सरोकारवालाबीच भएको बैठकबाट निर्णय गरी युवामैत्री कर्नर स्थापनाको तयारी गरिएको हो...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा बुधबार बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका खाद्य सामान, भेटेनरी औषधी फेला परेका छन् । मन्त्रालय स्तरीय निर्णय अनुसार बुधबार दैलेखको नारायण नगरपालिका दैलेख बजारमा अनुगमन गरिएको...
पुरा पढ्नुहोसकाठमाण्डौँ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रम अनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली...
पुरा पढ्नुहोसदैलेख : दैलेखको भगवतिमाई गाउँपालिका–३ मेहेलतोली (साविक) को मेहेलतोली गाउँपञ्चायत–६ का कविराम कामीले आफ्नो नागरिकतामा रहेको ‘कुकुर कामी’ नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । गृह मन्त्रालयले सोमबार नाम र थरमा अपमानजनक शब्द...
पुरा पढ्नुहोसदैलेख : जनजाति महासंघ कर्णाली प्रदेश महिला उपाध्यक्ष सुर्य कुमारी श्रेष्ठले आफ्नो हक अधिकार पाउनको लागि सबै एकजुट हुनुपर्ने बताइन । २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दैलेखको...
पुरा पढ्नुहोसदैलेख : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दैलेखको अध्यक्षमा विनोद कुमार गुरुङ चयन भएका छन् । मंगलबार दैलेखमा भएको पाँचौ अधिवेशनबाट गुरुङ्ग अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले महासंघको उपाध्यक्षमा सुमिता थापा...
पुरा पढ्नुहोसदैलेख : मुलुकमा संघीय व्यवस्था लागू भएसँगै पहिलो पटक ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधिहरूले गाउँको विकास, जनताका आवश्यकता भन्दा आफ्नो सहजताकालागि उनीहरूले नियम विपरीत सुविधा लिने गरेको पाइएको...
पुरा पढ्नुहोसदैलेखको नौमूले गाउँपालिका–७ का पूर्व वडा अध्यक्ष मोतीलाल बस्नेतले सोही गाउँपालिकामा कार्यरत कर्मचारी माथि दुव्र्यवहार गरेका छन् । पूर्व वडा अध्यक्ष बस्नेतले मादक पदार्थ सेवन गरी कर्मचारी माथि दुव्र्यवहार गरेका हुन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले...
पुरा पढ्नुहोस







